Knowledge
Character
Service

यही २०७३ फाल्गुन २७ गते शुक्रवार १०:३० बजे आयोजना गरिने बार्षिक पुरस्कार वितरण समारोह बिशेष कारणवश २०७३ चैत्र १ गते मङगलवार १:०० बजे सन्चालन गरिने भएको हुदा अभिभावक तथा सम्पूर्ण आमनत्रीत पाहुनहरूलाई सोही अनुसार कार्यक्रममा उपस्थित भइदिनुहुन सादर अनुरोध गरिन्छ । 
विद्यालय प्रशासन