Knowledge
Character
Service
यस विद्यालयले देशको शैक्षिक क्षेत्रमा सकरात्मक योगदान दिदैँ र उल्लेख्य उपलब्धि सहित संस्थापनाको ५० वर्ष पुरा गरेकोे कुरा जानकारी गराउन पाउँदा गौरवान्वित छौं । विद्यालयले आफ्नो स्वर्ण जयन्ती यस वर्षभरि नै विविध कार्यव्रmमका साथ मनाइरहेको कुरा जानकारी गराउदँछौ । स्वर्ण जयन्ती वर्षको यस अवसरमा विद्यालय र विद्यालयका भूतपूर्व विद्यार्थीहरूको संस्था “भ्न्द्यइक्ब्” ले यहि मिति २०७२ असोज १६ गते संयुक्त रुपमा विद्यालय स्तरीय छात्र म्याराथन दौड आयोजना गरिने व्यहोरा जानकारी गराउँदै उक्त म्याराथन (१० कि.मी) दौडमा तपाईँका विद्यालयबाट विद्यार्थीहरूको सहभागिता गराइदिनु हुन विनम्र अनुरोध गर्दछौँ । उक्त म्याराथन दौड सम्बन्धी विविध जानकारी एवम् दर्ता फारम यसै पत्रसँगै उपलब्ध गराइएको व्यहोरा पनि अनुरोध छ ।