भाद्र ४ गते स्थानीय बिदा सम्बन्धमा ।

भाद्र ४ गते गाईजात्रा पर्वको अवसरमा स्थानीय बिदा रहेको हुँदा उक्त दिन विद्यालयको नियमित पठनपाठन कार्य नहुने कुराको जानकारी अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारी माझ जानकारी गराउँदछौँ।

 

 विद्यालय प्रशासन, GBS

X